Press Release

राष्ट्रिय याक्थुङ मुन्धुम गोष्ठी धरानको घोषणा पत्र

राष्ट्रिय याक्थुङ मुन्धुम गोष्ठी धरानको घोषणा पत्र मिति २०६८ बैशाख १० र ११ गते लिम्बुवानको ऐतिहासिक राजधानी धरान सुनसरीस्थित धरान चुम्लुङ हिममा दस लिम्बुवान सत्र थुमका क्तम्याङ फेदाङमा साम्बा र येवारयेमाहरु एवम मुन्धुमका जानिफकारहरुको सहभागितामा सम्पन्न किरात याक्थुङ चुम्लुङको राष्ट्रिय याक्थुङ...