किरात याक्थुङ चुम्लुङ अमेरिकाको चौथो महादिवेशन

 

कियाचु अमेरिकाको चौथो महादिवेशन यहि जनवरी 27,2013 आईतबारको दिन हिमालयन याक रेस्टुरेन्ट 72-20 रुजभेल्ट एभिन्यू ज्याक्सन हाईट्स न्यूर्योक 11372 मा (समय: बिहान 11 बजे देखि बेलुकी 4 बजे सम्म ) हुन गैरहेको व्यहोरा किरात याक्थुङ चुम्लुङ अमेरिका यहाँहरु सबैमा सहर्ष जानकारी गरौदछ। हामीले इमेल र फोन मार्फत सबै लाई खबर गर्ने प्रयास गरेकाछौ बिभिन्न कारण बस छुट्न गएमा यसै सुचनालाई आधर मानी उपस्थित भै दिनु होला।

यसमा तपाइको मत





*