लिम्वु भाषामा वार,महिनाहरू र केही चाहीदो सब्दहरु-

A आल्ल पेक्मा सुक्तुङइया । ( अब जान सक्छु होला कि )
A खेने युङे आङ्गा पेक्का रो । ( तिमी बस म हिंडे है )
B ल ल याम्मो तुम्सिरो । ( ल ल फेरी भेटौ है )

Meaning:-

थासिङमा = कतै हिंड्नु (यात्रामा ), बाटो लाग्नु
केधासिङ = हिड्यौ (जान लाग्नु )
पेक्मा = जानु
के बेक्पा = (तिमी) जाने
निसाम हिम = स्कूल
कप्मो/ कप्मु = यहाँ ,
ना = पर
साप्ला = किताब , कागज
निप्मा = पढ्नु, गन्नु
निच्छे = पढ्नलाई
तगाङ् = अगाडि, सामुन्ने, अघिल्तिर
कुदगाङ्= उस्को/ त्यस्को अगाडि
ने = छ
ने ग = छ त
सुकमा = सकनु, सामर्थ हुनु, सक्षम हुनु
के सुकतुई = (तिमी) सकछौ के
केन्छुकतुन्नी = (तिमी) सत्तैनौ (होला कि )
सुकतुङ = (म ) सकछु
ई = जिज्ञासा वा आश्चार्यको भाव ब्यक्त गर्न आउने शब्द ‘की’ ‘नी’ ‘है’ आदी
ईया = कि है
सुकतुङईया = सक्छु होला कि
याम्मो , याम्मु = फेरी

यसमा तपाइको मत





*