चासोक तंगनाम (उधौली चाड)को शुभकामना सन्देश

 

नेपालीहरुको महान चाड चासोक तंगनाम (उधौली चाड)को पावन अवसरमा सबैको सुख, समृद्धि र प्रगतिको शुभकामना साथै सम्पुर्ण नेपाली दाजुभाई तथा दिदी बहिनीहरुमा  सेवारो, सेवा,सेवायौ ,नमसेवलको साथमा संघीय लिम्बुवानी, र आदिवासी जनजातिको  न्यानो अभिवादन ।
दिपेश लिम्बु  खाम्बेक

महासचिव

किरात याक्थुङ् चुम्लुङ् अमेरिका &

नेपाल आदिवासी जनजाति महासंघ अमेरिका

यसमा तपाइको मत





*