किरात याक्थुङ चुम्लुङ राष्ट्रिय परिषद बैठक १७: बैठकको एजेण्डाहरु

किरात याक्थुङ चुम्लुङ राष्ट्रिय परिषद बैठक १७
बैठकको मिति स्थान र समय
मिति : २०६९ असोज १२ र १३ गते
स्थान : पान्थर चुम्लुङ हिम फेदेन पान्थर लिम्बुवान
समय: १० बजे

बैठकको एजेण्डाहरुः
1. प्रतिवेदनहरु प्रस्तुत
-कियाचु जिल्ला कार्य समितिको कार्य प्रगति एवम आर्थिक प्रतिवेदनहरु प्रस्तुत
-कियाचु विषयगत संगठनहरुको प्रतिवेदनहरु
-कियाचु विदेशस्थित कार्य समितिहरुको प्रतिवेदनहरु
2.आ.ब. ०६८/०६९ को केन्द्रीय कार्य समितिको संगठन तथा कार्य प्रगति प्रतिवेदन प्रस्तुत र पारित
3.आ.ब.०६८/०६९ को केन्द्रीय का।स। आर्थिक प्रतिवेदन लेखारीक्षण प्रतिवेदनसहित प्रस्तुत र पारित
4.आ.ब. ०६९/०७० को बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत र पारित
5.आ.ब. ०६९/०७० को बार्षिक बजेट प्रस्तुत र पारित
6.बदलिदो राजनीतिक परिवेशमा किरात याक्थुङ चुम्लुङको भूमिका
7.लिम्बु आदिवासीको अमूर्त सांस्कृतिक सम्पदाहरुको पहिचान सूची निर्माण छलफल र पारित
8.कियाचुको २५ औं रजत जयन्तिका लागि वर्षभरीको कार्यक्रमहरुको तयारी छलफल र पारित
9.आगामी आ.ब. २०६९/०७० को लागि लेखापरीक्षक नियुक्ति
10.१८ औं राष्ट्रिय परिषद बैठकको स्थान तोक्ने
11.विविध

किरात याक्थुङ चुम्लुङ

यसमा तपाइको मत





*