किरात याक्थुङ् चुम्लुङ् अमेरिकाको अत्यन्तै जरुरी सुचना एव निमन्त्रणा

यहि मिति डिसेम्बर 29, 2012 सनिबार बेलुकी 7 बजे देखि 10 बजे सम्म कियाचु  अमेरिकाको महादिवेशन तयारी सम्बन्धी बृहत चुम्लुङ् बसि लिम्बु परम्पराअनुसार चुम्लुङ्मा नै छलफल गरी कार्यक्रमको बिस्तृत योजना बनाईने कियाचु कार्यसमिति बैठक डिसेम्बर 24,2012 को निर्णयअनुसार न्युर्योकवासी सम्पुर्ण लिम्बुहरुमा उपस्थितिको लागी कियाचु आवहान गर्दछ र न्युर्योक देखि टाढा रहनु हुने सम्पूर्ण लिम्बुहरु लाई पनि सम्भबभए उपस्थिति भै दिन र सम्भव नभए तपाईहरुको धारणा ईमेल मार्फत राखिदिनको लागी कियाचु अपिल गर्दछ !
छलफल गरिने बिषय वस्तुहरु :
1. महादिवेशन तयारी एव कार्यक्रमको उपरेखा तर्जुमा गर्ने र जिम्मेवारी बाडफाड गर्ने गराउने !
2. बिधानका केहि दफाहरु थप-घट  या संसोधन गर्नु परेमा प्रस्ताब एव छलफल गर्ने गराउने !
3. कार्यसमितिको संरचनामा केही परिवर्तन ( प्रस्तावित – छेत्रीय उपाध्यक्षहरु र सचिबहरु थप्ने )!
4. महादिवेशनमा केन्द्रिय प्रतिनिधि ( कियाचु नेपालका पदाधिकारी) लाई निमन्त्रणा गर्ने सम्बन्धमा !
समयले भए अन्य बिषयहरु उपर छलफल गर्ने
चुम्लुङ् ( बैठक) बस्ने मिति तथा स्थान
कियाचु अमेरिकाको कार्यालय 40-08 76 स्ट्रिट ज्याक्सन  हाईट न्युर्योक 11373
समय : ठिक 7 बजे बेलुकी देखि 10 बजे सम्म

यसमा तपाइको मत





*